प्रदेश

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्। केहि समयअघि न्यूज २४ छाडेर ग्यालेक्सी फोरकेमा लामिछाने म्यानेजिङ डाइरेक्टरका रुपमा आवद्ध थिए
तनहुँ । जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ
नवलपुर । आफ्नो जन्मदिनको अवसर पारेर कावासोति नगरपालिका वडा न ३ का पुर्व अध्यक्ष तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका क्लब डाइरेक्टर लायन अमृत
भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।
मुग्लिन, ३१ जेठ। पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि
काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गठित
चितवन ३१ जेठ । नारायणगढ मुग्लिन सडक खण्ड अहिले एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । इच्छाकामना गाउँपालिका ६ को नाम्से खोलामा वर्षका कारण पहिरो
नवलपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहहरुमा विकृति बढेको बताएका छन्। उनले आफ्नै मान्छेलाई बजेट दिनेदेखि डोजर चलाउनेसम्मका काम दिएर विकृति बढेको
संखुवासभा। संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा शिलान्यास भएको ११ वर्षमा पनि पुल नबनेपछि ठेक्का तोडिएको छ। सडक डिभिजन तुम्लिङटारले स्वच्छन्द निर्माण सेवासँगको पुल
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति

खोजि गर्नुहोस ...

Search