स्थानीय समाचार

ज्ञानु पंगेनी , कावासोती । राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तरगत स्थलगत कार्य सम्पन्न भएको छ । अहिले कार्यालयमा जाँचबुझको काम भइरहेको छ । जिल्ला
राजु चापागाई,देवचुली। पुर्वी नवलपरासीको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेद्वारा देउसत नहरको स्थलगत अवलोकन गर्नुभएको छ । गत साउनमा बाढीले क्षती गरेको देवचुलीका छ वटा
नवलपुर । मध्यविन्दु नगरपालिकाले ग्रामिण भेगका सडकहरुलाई मर्मत गर्न थालेको छ । नगरपालिका भित्र बिग्रीएका सडकहरु सोमबार देखि मर्मतका लागि काम सुरु गरेको हो
जेठ २२,कावासोती। नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पुर्वी नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको
नवलपुर , जेठ २२ । नवलपुर जेसीजले वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कावासोती ३ जेसीज सचिवालय अगाडि जेसीज पार्कमा संस्थाको आयोजनामा
जेठ,२२ कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बितरण गर्दै आइरहेको खानेपानीको समस्या १५ दिन सम्म रहन सक्ने अध्यक्ष भिम कंडेलले जनाएका छन।
राजु चापागाई,देवचुली । देवचुलीका शैक्षिक संस्थाको सबलीकरणमा नगरको सदैव सहयोग रहने देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको
देवचुली। आगामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ ।
नवलपुर। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै
नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नं.४, झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ

खोजि गर्नुहोस ...

Search