नवलपुरमा चट्याङ लागि घाईते भएका वृद्धको उपचारको क्रममा मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

जेठ २२,कावासोती। नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पुर्वी नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

नजिकैको बारीमा काम गर्न गएका थारु चट्याङ लागि घाईते भएका थिए । उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...