कावासोती – नेपाली काग्रेसबाट कावासोती वडा नम्बर १० मा तारानाथ अधिकारीले अध्यक्षमा उम्मेद्बारी दिनु भएको छ । उहाँ नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि समेत रहनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा लाल बहादुर महतो,रुप नारायण महतो,फुलकुमारी महतो र पुतली बि क ले उम्मेद्बारी दर्ता गर्नुभएको छ ।
				 Post Views: 187
			
				 
				

 
															










 
				 
								 
								 
								 
								 
								