हे प्रकृति ! म कसरी तिमीलाई बुँझु ( कविता )

हे प्रकृति
म कसरी तिमीलाई बुँझु
देखुँ कसरी, खोजु कहाँ
महशुस कसरी गँरु
म तिमीमा हराँए
म तिमीमा रमाए ।।

हाम्रो जिवन हौ,
हाम्रो सम्पत्ति हौ ।
ईश्वरको सुन्दर सृष्टि,
अनुपम श्रंगार हौ ।
हाम्रो बाच्ने आधार हौ
बहुमुल्य उपहार
तिमीलाई कसरी म चिँनु
आफु बाचेर अरुलाई बचाउछौ ।
आफु मरेर नि अरुलाई बचाउछौ ।।

हे जगत जननी
सबका बिश्व पिता
हर प्राणीका बाच्ने आधार
तिमीलाई म के भनु
हे प्रकृति !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search