धरानका मेयर हर्क साम्पाङ्ले ल्याए कारको साटो रोलर अब विकासले थप उचाई पाउने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नया रोलर किनेका छन ।
उनले फेसबुकमा पोस्ट गर्दै लेखेका छन “आज फेरि आइपुग्यो हाम्रो अर्को थप नयाँ सुपर कार ! अब यो पनि चढेर गइन्छ पाखा भित्ताको यात्रा गर्न ! हामी धरानलाई सुविधा सम्पन्न बनाउनेछौँ ! पहिले जस्तो बन्दैन अब !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...