धरानका मेयर हर्क साम्पाङ्ले ल्याए कारको साटो रोलर अब विकासले थप उचाई पाउने

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नया रोलर किनेका छन ।
उनले फेसबुकमा पोस्ट गर्दै लेखेका छन “आज फेरि आइपुग्यो हाम्रो अर्को थप नयाँ सुपर कार ! अब यो पनि चढेर गइन्छ पाखा भित्ताको यात्रा गर्न ! हामी धरानलाई सुविधा सम्पन्न बनाउनेछौँ ! पहिले जस्तो बन्दैन अब !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search