देवचुलीका ६ वर्षका बालकको पानीमा डुबेर मृत्यु

देवचुली । नवलपुरमा पोखरीमा डुबेर आज साँझ एक बालकको ज्यान गएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रितिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search