भक्तपुरमा रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भक्तपुरमा रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारी चोङा गणेशमा रहेको वनको रुख सडकमा ढल्दा ठिमी बाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं स्कुटरलाई थिचेको थियो ।

सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । अरू ९ जना घाईतेको इवामुरा अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल, र मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । यस बारेमा थप जानकारी आउन बाकीँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...