पर्सामा १० वर्षीया बालिका बलात्कृत

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

पर्सा। पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...