चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम सरकारले पुरा गर्ने

भरतपुर, १५ जेठ
सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पुरा गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला बजेट अभावका कारण अहिले काम रोकिएको छ । सरकाले चितवनको कठारमा अत्याधुनिक रिक्रियशन सेण्टर बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search