चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम सरकारले पुरा गर्ने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भरतपुर, १५ जेठ
सरकारले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पुरा गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेमा रंगशाला निर्माणलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको जनाएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशाला बजेट अभावका कारण अहिले काम रोकिएको छ । सरकाले चितवनको कठारमा अत्याधुनिक रिक्रियशन सेण्टर बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...