सत्ता गठबन्धनलाई कति डर रहेछ भन्ने स्पष्ट भयो – विजय सुवेदी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

२७ वैशाख । सत्तारुढ गठबन्धन चुनावी भागबन्डामा अलमलिंदा नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई अघि सार्‍यो ।

एकल नाम मात्र सिफारिस भएकाले केन्द्रले निर्णय नगर्दै घरदैलो अभियान थालेका सुवेदीलाई यो पटक राप्रपाको पनि समर्थन छ ।

अघिल्लो पटक समेत आफूहरू हारेको नभई हराइएको भन्दै एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘केही स्वतन्त्र र निष्पक्ष मत समेत मलाई आउँछ, निर्वाचन जित्नेमा ढुक्क छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...