चितवनमा अनजान समूह द्वारा निर्वाचन बुथमा आगजनी

मंसिर ४- चितवनको राप्तीमा निर्वाचन बुथमा आगजनी भएको छ। राप्ती नगरपालिका वडा नं. ८ मा रहेको ब्रम्हास्थानी आधारभूत विद्यालय मतदान केन्द्रमा आगजनी भएको हो ।

नचिनेका मान्छेहरूको समूहले बुथमा आगजनी गरेको र आगजानीले सामान्य क्षति भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए।

अहिले घटनास्थल सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र मतदान पुनः सुचारु गरेको उनले बताए। – उज्यालो नेपाल न्युजमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search