गैंडाकोट १७ मा जम्मा ३७२ मत मात्र खस्न बाँकी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बैशाख ३०, नवलपुर।  गैंडाकोट १७ मा जम्मा ३७२ मत मात्र खस्न बाँकी रहेको छ ।  ३ बजेको ताजा अपडेट अनुसार कुल मतदाता १२६५ रहेकोमा पुरुष तर्फबाट ३८६ जनाको मत खसिसकेको र महिला तर्फबाट ५०७ मत खसिसक्दा जम्माजम्मी ८९३ मत खसिसकेको छ ।

मतदान गर्न आउनेको घुईँचो चर्को घाम र पानीका छिटा सँगैको मौसममा पनि शान्तपुर्ण रुपमा रहेको छ । गैंडाकोट १७ का निर्वाचन अधिकृतको अनुसार अबको १ घन्टा कुनै समस्या आएन भने मतदान कार्य सकिने बताउनुहुन्छ । अब गैंडाकोट १७ मा जम्मा खस्न बाँकी मत ३७२ मात्र रहेको छ, यो भनेको प्रत्येक १० मिनेटमा ६२ जनाले मतदान गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...