आजबाट संचारको दुनियामा सेतो कागज भरिदै

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

१ गते बैशाख । पूर्वी नवलपरासी , कावासोती

स्वतन्त्र,निष्पक्ष र यथार्थपरक समाचारमा बिश्वासनियता भन्ने मुल मर्म बोकि आजबाट डिजिटल अन्लाइन पत्रीका सेतो कागजको शुभारम्भ गरिएको छ ।

सेतो कागजका प्रबन्धक किस्मत पौडेल र बिमल अधिकारीले आफ्नै शुभारम्भ समाचार पोस्ट गरि एक कार्यक्रमका बिच सेतो कागज डट कमको थालनी गरिएको हो ।

सेतो कागज डट कम बाट संचालित सेतो कागज अन्लाईन पत्रीका नवलपुरको देवचुली बाट विश्वभर सत्य,तथ्य र निष्पक्ष समाचार, सुचना, बिज्ञापन, मनोरञ्जन तथा कला साहित्य आदि सम्प्रेषण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...