कावासोतिमा गण्डकी स्किल लर्निङ एकाडेमी एण्ड ट्रेनिङ सेन्टर शुभारम्भ

कावासोति। पुर्वी नवलपरासी कावासोतिमा विभिन्न तालिम हरु संचालन गर्ने उद्देश्यले हिजोबाट गण्डकी स्किल लर्निङ एकाडेमी एन्ड ट्रेनिङ सेन्टर (गण्डकी सीप सिकाइ तथा तालिम केन्द्र ) शुभारम्भ भएको छ।

कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य माननीय विन्दु पौडेल ,विशिष्ट अतिथी जिल्ला समन्वय समितिको प्रमुख बाबुराम विश्वकर्मा ,अतिथिमा कावासोती वडा न २ का अध्यक्ष शिव प्रसाद पान्डे रहेका भएको थियो भने कार्यक्रममा संस्थाको उद्देश र कार्ययोजनाहरु प्रबन्ध निर्देशक किरण भुर्तेल र प्रशिक्षण विभाग संयोजक अधिवक्ता कमल चापागाईंले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search