काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।
जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।
				 Post Views: 456
			
				 
				

 
															








 
				 
								 
								 
								 
								 
								