नवलपुरको ‘नमुना मतपत्र’ मा ३४ चुनाव चिन्ह

कावासोती । आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले नवलपुरका लागि ३४ वटा चुनाव चिह्न सार्वजनिक गरेको ‘नमुना मतपत्र’ अनुसार नवलपरासी पूर्व नवलपुरको मतपत्रमा पहिलो नं  मा नेकपा एमालेको सूर्य चिन्ह , दोश्रोमा नेपाली काङ्ग्रेसको रुख चिन्ह , तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह केन्द्रको हसिया हतौडा चुनाव चिन्ह रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न छन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search