कावासोती – कावासोती वडा नं. ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत नेकपा एमालेमा प्रबेश गरेका छन ।
नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि ,२०५४ को उपाध्यक्षका उम्मेदवार हाल कावासोती वार्ड नं ७ का वार्ड सदस्य जनप्रतिनिधि रुद्र वस्नेत नेकपा एमालेमा प्रवेश गरेका हुन ।
आज पाटी प्रबेश कार्यक्रममा केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज कमरेड तिलक महत,परदेश सचिवालय सदस्य कमरेड जिबन श्रेष्ठ र जिल्ला अध्यक्ष क. मुक्ति राम पाण्डे लगाएतले पाटी प्रवेश तथा स्वागत गर्नुभएको थियो ।
Post Views: 260