कवासोती नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका भिम रिमाल ( गोकर्ण ) विजयी हुनुभएको छ ।
रिमालले आफना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार आनन्द गुरुङ्लाइ १७७ मतले पराजित गर्नुभएको हो । यस् वडामा अध्यक्ष र एक सदस्य एमाले र तीन सदस्य काङ्ग्रेसले जितेको छ । यो वडामा २५ वर्ष पछि एमालेले जित निकालेको हो ।
यस्तै कावासोती १० मा पनि एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा टेकनारायण महतो सहित पाँच सदस्य सबै एमालेले जितेको हो । ११८ मतान्तरले महतो विजयी हुनुभएको हो ।
Post Views: 321










