बैशाख ३०, नवलपुर। बिहानको ७ बजे सङै देशभर एकैसाथ मतादान सुरु भएको छ। मतदाताहरु बिहानै देखि उत्साहजनक रुपमा मतदान केन्द्रमा उपस्थित भएका छन।यस्तै क्रममा गैंडाकोट न.पा. वडा न. १५ मा पनि मतदाताहरुलो उत्साहजनक सहभागीता भैरहेको छ।
यहाँ जम्मा १९९३ मतदाताहरु रहेका छन भने मतदानको लगि २ वटा बुथ राखिएको छ। निर्वाचन अधिकृतको रुपमा बिकाश शर्मा र महेन्द्र प्रसाद भण्डारी रहनुभएको छ।
Post Views: 119