कावासोती वडा नम्बर १० अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती- नेकपा एमाले कावासोती नगर सदस्य अर्जुन पंगेनीले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्बारी दर्ता गर्नु भएको छ ।

आफुलाई आश्वासन देखाउदै पार्टी अध्यक्ष पदमा टिकट नदिएको र पाटी भित्र मौलाएको चरम दक्षिणपन्थि अवसरबाद र नेतृत्वमा देखिएको सङ्गठनात्मक अराजक्ता हेपाइ, पेलाइ, थिचोमिचो ,अन्याय अत्याचार र अवान्छित गतिबिधि साथै स्वार्थमा लिप्त नेतृत्व बर्ग र जनभावना बिपरित अगाडि बढेकाले स्वतन्त्र उमेदवार दिनु परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...