टिकौली जंगलमा तिन सवारी साधन एकआपसमा ठोक्कियो,एक जना घाईते

चितवनको टिकौली जंगलमा तिन ओटा सवारी साधन एकआपसमा ठोक्किएका छन । आज बिहान १० बजे टाडीबाट भरतपुर आउँदै गरेको प्रदेश ३-०१-००२ च७९०१ नम्बरको कार र सोहि दिशााबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बिपरित दिशाबाट जादैँ गरेको लु २ च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठक्कर खाएको हो ।

उक्त दुर्घटनामा ना १७ च ६८०० नम्बरको कार चालक चितवन कालिका-६ का टेकनाथ वाग्ले घाईते भएका छन । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । भने तिन ओटै सवारी साधन र दुई चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search