टिकौली जंगलमा तिन सवारी साधन एकआपसमा ठोक्कियो,एक जना घाईते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवनको टिकौली जंगलमा तिन ओटा सवारी साधन एकआपसमा ठोक्किएका छन । आज बिहान १० बजे टाडीबाट भरतपुर आउँदै गरेको प्रदेश ३-०१-००२ च७९०१ नम्बरको कार र सोहि दिशााबाट आउँदै गरेको ना १७ च ६८०० नम्बरको कार बिपरित दिशाबाट जादैँ गरेको लु २ च ७१०६ नम्बरको स्कार्पियो हाईससंग ठक्कर खाएको हो ।

उक्त दुर्घटनामा ना १७ च ६८०० नम्बरको कार चालक चितवन कालिका-६ का टेकनाथ वाग्ले घाईते भएका छन । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । भने तिन ओटै सवारी साधन र दुई चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...