पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
पूर्वी नवलपरासीको वुलिङटार गाउँपालिकाको दुइ वटा वडामा नेपाली काग्रेस विजयी भएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसबाट दिल बहादुर सुर्यवंशिको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार खेम बहादुर विश्वामगर १ सय ७२ मतान्तरले पराजित भएका छन । त्यस्तै वडा नम्बर २ को डाडाझेरीमा पनि नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ ।
अहिलेसम्म जिल्लामा पाच वटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६, बौदिकाली वडा नम्बर ६ र गैडाकोट नगरपालिका वडा नम्बर १८ मा विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search