पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
पूर्वी नवलपरासीको वुलिङटार गाउँपालिकाको दुइ वटा वडामा नेपाली काग्रेस विजयी भएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसबाट दिल बहादुर सुर्यवंशिको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार खेम बहादुर विश्वामगर १ सय ७२ मतान्तरले पराजित भएका छन । त्यस्तै वडा नम्बर २ को डाडाझेरीमा पनि नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ ।
अहिलेसम्म जिल्लामा पाच वटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६, बौदिकाली वडा नम्बर ६ र गैडाकोट नगरपालिका वडा नम्बर १८ मा विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...