देवचुली १ मा १२:४० सम्ममा झर्यो १११७ मत

बैशाख ३०, देवचुली। देबचुली १ मा जम्मा मतदाता २१४७ मध्य पछिल्लो अपडेट अनुसार (१२ :४० सम्म) पुरुष ४६८ र महिला ६४९ गरि जम्मा १११७ मत खसिसकेको छ। नेपाल माध्यामिक बिधालय मतदान केन्द्रमा ३ वडा बुथ राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search