मध्यबिन्दु: वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि मध्यबिन्दु नगरपालिकामा २४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
पहिलो र दोस्रो दिन बिभिन्न पदमा २४३ जनाको उम्मेदवारी दर्ता भएको मध्यबिन्दुका निर्वाचन अधिकृत महेन्द्र प्रसाद पौड्यालले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।
उम्मेदवारहरूको नामावली यस प्रकार रहेको छ।
Post Views: 148