मध्यबिन्दु नगरपालिकामा २४३ जनाको उम्मेदवारी दर्ता,नामावली सहित

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

मध्यबिन्दु: वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि मध्यबिन्दु नगरपालिकामा २४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पहिलो र दोस्रो दिन बिभिन्न पदमा २४३ जनाको उम्मेदवारी दर्ता भएको मध्यबिन्दुका निर्वाचन अधिकृत महेन्द्र प्रसाद पौड्यालले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।

उम्मेदवारहरूको नामावली यस प्रकार रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...