समृद्धको दशौँ  समृद्धिको यात्रा

गोरखा
समृद्ध ताकु युवा समाजको दशौँ  बार्षिक साधारण  सभा तथा लेखापरीक्षण हुने भएको छ ।

गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ बसोबास गर्ने युवाहरुको समुह समृद्ध ताकु युवा समाजले आफ्नो दशौँ  साधरण सभा गर्ने भएको हो ।

सचिव मधुकर खड्काका अनुसार २७ पौष मदर्श पार्टी प्यालेस खरीवोट बनस्थली काठमाडौं  हुने जानकारी दिएका छन् ।

प्रकाशित सूचनामा उल्लेख गरिए अनुसार  समाजको  सम्पुर्ण आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरु, काठमाडौं बस्ने ताकु बासी गोरखाली ,  गैर गोरखाली र संस्थाको शुभेच्छुक , शुभचिन्तक  सहयोगी दाताहरु लाई  उपस्थितको लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search