शनिबार राति ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
जिल्लाको खेन्जिम भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
राति १० बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
Post Views: 195

सेतो कागज अनलाइन पत्रिका एक स्वतन्त्र , निष्पक्ष र यथार्थपरक अनलाईन संचार माध्ययम बनाउने कुरामा हामी प्रतिबद्ध छौ । सत्य तथ्य खबर जति सक्दो छिटो आमजनमानसमा पुर्याउन सेतो कागज मार्फत हामी निरन्तर लागि रहनेछौ । सत्य तथ्य र निष्पक्ष समाचारका लागि तुरुन्तै खबर र सत्य खबरका लागि सेतो कागज सधै सत्य रुपमा अघि बढ्नेछ । “