नेकपा एस,नेकपा माले लगायत विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश

कावासोती । नेकपा एकीकृत समाजवादी, नेकपा माले लगायत विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले घरफर्क अभियान अन्तरगत नवलपुरबाट एकीकृत समाजवादी केन्द्रिय सदस्य डा.गोपाल खनाल,नेकपा समाजवादी केन्द्रिय सदस्य शालिकराम भटृराई, केन्द्रिय सदस्य शिब खनाल बाग्लुङ, नेकपा माले केन्द्रिय सदस्य मन्जु क्षेत्री,एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज एबम् पूर्व सांसद महेन्द्र थापा, जिल्ला अध्यक्ष आर सी भट्टराई, जिल्ला सचिव श्री बहादुर गुरुङ र जिल्ला उप सचिव राजेन्द्र मरासिनी लगायतका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search