सिबिएपियु पुनर्गठन संयोजकमा प्रेम महतो

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको लामिचौर उपभोक्ता समिति नवलपुर अन्तर्गत आज CBAPU पुनर्गठन सम्पन्न भएको छ ।

समुदायिकमा आधारित चोरिसिकारी नियन्त्रण अभियान युवा जागरण इकाई पुनर्गठन गरिएको हो । जसमा संयोजक प्रेम महतो, सह संयोजक रेनुका महतो,दिया महतो, सचिव रोशन महतो, सहसचिव मनोज बोहोरा लगायत २३ सदस्यीय समिति गठन गरियको CBAPU समिति पुनरगठन उपसमितिका संयोजक एल० एन० दवाडीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search