एकिकृत समाजवादिका तीन दर्जन नेताले गरे पार्टी परित्याग

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर ।
एकीकृत समाजवादी पार्टिको नवलपुर जिल्लाको भुगोलमा रहेर विभिन्न कमिटी र जनवर्गीय संगठनमा रहेका तीन दर्जन बढी नेताहरुले संयुक्त पार्टी परित्याग गरेका हुन ।

२०८० असोज ५ गते पार्टिको केन्द्रिय कमिटी र गण्डकी प्रदेश कमिटिमा गराइएको ध्यानाकर्षणको कुनै सुनुवाइ,छलफल,निर्णय नभएको हुदा पार्टीमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै ठहर गर्दै पार्टी परित्याग घोषणा गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...