कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा दवाडी सर्बसमत निर्वाचित

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती – कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा लेखनाथ दवाडी सर्बसमत निर्वाचित हुनुभएको छ ।

कावासोती ११ कुढौंली खानेपानी उपभोक्ता समितिको आज सम्पन्न अधिबेशनमा एघार सदस्यीय पदाधिकारीको चयन भएको हो ।

अध्यक्ष पदमा समाजिक अभियान्ता दवाडी सर्वसम्मत चयन भएका हुन भने उपाध्यक्ष पदमा हस्त बहादुर थनेत त्यस्तै सचिवमा शिव कुमार महत्तो लगायत अन्य सदस्यहरु तीन बर्षे कार्यकालका लागि निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...