कावासोती – कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा लेखनाथ दवाडी सर्बसमत निर्वाचित हुनुभएको छ ।
कावासोती ११ कुढौंली खानेपानी उपभोक्ता समितिको आज सम्पन्न अधिबेशनमा एघार सदस्यीय पदाधिकारीको चयन भएको हो ।
अध्यक्ष पदमा समाजिक अभियान्ता दवाडी सर्वसम्मत चयन भएका हुन भने उपाध्यक्ष पदमा हस्त बहादुर थनेत त्यस्तै सचिवमा शिव कुमार महत्तो लगायत अन्य सदस्यहरु तीन बर्षे कार्यकालका लागि निर्वाचित भएका छन ।
Post Views: 247