बन्यजन्तुका लागी कावासोतीका सामुदायिक वन भित्र ताल संरक्षण गर्दै

कावासोती । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको लामिचौर उपभोक्ता समितिले आफ्नो कार्य क्षेत्र भित्र रहेका दुईवटा सामुदायिक वन भित्र दुईवटा तालको निर्माण गरेको छ ।

नमुना सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वन भित्र बन्यजन्तुको आहाल खेल्ने पानी खान मिल्ने गरि ताल निर्माण गरिरहेको समितिका सचिव एल० एन०दवाडीले बताउनु भएको छ ।

वन क्षेत्र भित्र निर्माण हुने यस्ता ताल तथा सिमसार बाट बन्यजन्तु खेल्ने र मानव बस्तीमा आउने सम्भावना कम हुने समेत दवाडीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search