कावासोती,नवलपुर । चिसोबाट प्रभावित हुन सक्ने जोखिमयुक्त बस्तीहरुको प्रमुख जिल्ला अधिकारी प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक सहितको संयुक्त टोलिले अनुगमन गरेको छ ।
देवचुली नगरपालिका अन्तरगत विभिन्न स्थानहरुमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी र सशस्त्र प्रहरी निरीक्षक सहितको संयुक्त टोलीले विभिन्न स्थानमा बढदै गईरहेको चिसो तथा सितलहर बाट प्रभावित हुन सक्ने बस्ती तथा समुदायमा नागरिकहरुसँग स्थलगत रुपमा भेटघाट तथा अन्तरक्रिया गरी चिसोबाट वच्न आगो ताप्ने प्रयोजनको लागी काठ दाउरा समेत वितरण गरियो थियो ।
स्रोत : DPO Nawalparasi – East
Post Views: 112