कोभिड संक्रमण बढन थालेपछी बिरगंज नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोभिड-१९ को संक्रमण
फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता
अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क
स्थापना गरिएको छ ।
यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर
राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका
छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य
जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क,
स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन
नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक
परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह
गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search