झापाको जङ्गलमा दुई जनाको शव फेला

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उनका अनुसार शवको पहिचान भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search