सुनसरी–३ मा एमालेकी भगवती चौधरी अगाडि, विजय गच्छदारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबुले उछिने

सुनसरी । सुनसरी–३ मा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन् । चौधरीले ६१४ मतले कांग्रेसका विजय गच्छदारलाई पछि पारेकी छन् ।

चारहजार ८९५ मत गणना हुँदा चौधरीले एकहजार ६४६ मत ल्याएकी छन् । सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली एकहजार २६६ मतसहित दोस्रो स्थानमा छन् ।भने गच्छदारले एकहजार ३२ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search