चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा एक हजार मत कटाए रबी लामिछानेले

चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम राखेका छन् ।

देशभर घन्टीको माहोल देखिँदा यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अझै सन्तोषजनक मत ल्याउन सकेका छैनन् ।

पछिल्लो समय ४ हजार २ सय ४१ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले १ हजार ७ सय २६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १ हजार ४ सय ५० मत ल्याएका छन् । रवि लामिछानेको भने १ हजार १ सय १ मत मात्र आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search