डढेलधुराको परशुराम नगरपालिका १२ बाट नेपाली कांग्रेसका भीम बहादुर साउदले गरे पहिलो मतदान

नेपाली कांग्रेसका डडेल्धुरा सभापती भीम बहादुर साउदले मतदान गरेका छन् । साउदले डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १२ स्थित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

मतदानपछि मिडियासँग कुराकानी गर्दै साउदले सबैमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search