डढेलधुराको परशुराम नगरपालिका १२ बाट नेपाली कांग्रेसका भीम बहादुर साउदले गरे पहिलो मतदान

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाली कांग्रेसका डडेल्धुरा सभापती भीम बहादुर साउदले मतदान गरेका छन् । साउदले डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १२ स्थित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

मतदानपछि मिडियासँग कुराकानी गर्दै साउदले सबैमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...