माओवादी अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।
यसपटक प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड हिजै चितवन आएका थिए । मतदानपछि उनी अब केहीबेरमा गोरखा प्रस्थान गर्दैछन् ।
Post Views: 1,223