७७ वटै जिल्लामा पुग्यो डेंगु, ४७ को मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

प्रकोपको रुपमा फैलिएको डेंगु ७७ वटै जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट आजसम्म ४७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...