गंगा चौधरीले गरिन दाङ १ मा स्वतन्त्रबाट उमेद्वारी दर्ता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट उमेद्वारी दर्ता गरेकी छन्।

नेकपा एमालेबाट चुनाव लड्ने इच्छा व्यक्त गरेकी चौधरीलाई एमालेले टिकट नदिएपछि स्वन्तन्त्र उमेद्वारी दर्ता गराएकी हुन्।

‘जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् देशलाई शिरमा राखेर स्वतन्त्र उम्मेदवार भई जनताको विचमा आएकी छु संसदमा रहंदा देश र जनताको पक्षमा आवाज बुलन्द गरे अब फेरी संसदमा जनताका आवाज बनेर गुञ्जन चाहन्छु उमेद्वारी दर्ता पछि चौधरीले संचारकर्मीसंग भनिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...