औषधि ब्यवसायी चितवनको अध्यक्षमा विनोद तिमिल्सिना

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भूमीश्वर शर्मा
असोज ४, चितवन । नेपाल औषधि ब्यवसायी संघ चितवनको अध्यक्षमा विनोदप्रसाद तिमिल्सिना चयन हुनु भएको छ ।

असोज ३ गते सोमबार चितवनको सगुन पार्टी प्यालेसमा सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी र सचिवमा टेकप्रसाद सापकोटा (वासु ) निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा रुद्रप्रसाद सापकोटा, उप कोषाध्यक्षमा नवराज कंडेल निर्विरोध निर्वाचित हुनु भएकोे छ ।

यसैगरी सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल ,विनोद नेपाल ,विजय श्रेष्ठ विजयी हुनु भएको छ । अध्यक्ष, कोषाध्यक्ष र उप कोषाध्यक्ष निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य पदका लागि निर्वाचन भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...