तिर्थराज काफ्ले,कावासाेती । वाईसिएल नेपालको प्रथम बैठकबाट YCL नेपाल, विशेष प्रदेश गण्डकी सम्पर्क जिल्लाको संयोजकको जिम्मेवारीमा नवलपुर जिल्ला देवचुलिका युवा नेता बसन्त भुजेल चयन हुनुभएको छ ।
२०६१ सालमा देबचुली मा.बि. को अखिल क्रान्तिकारीको अध्यक्ष बाट राजनीतिक यात्रा सुरु गरेका भुजेल अहिले गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका सदस्य समेत रहेका छन् ।
जनयुद्धको क्रममा पार्टीमा पुर्णकालिन रहि नवलपरासी , रुपन्देही , कपिलवस्तुमा सांस्कृतिक बिभागमा रहि काम समेत गरिसकेका भुजेल आफुले पाटिले दिएकाे जिम्मेवारीलाई पूरा गर्ने समेत बताएका छन् ।
Post Views: 75