रेडक्रस कावासोती उपशाखाको अध्यक्षमा कंडेल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती ।  नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको सातौं अधिवेशनबाट बाबुराम कंडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छ्न ।

कावासोती उपशाखाको शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लिला राना मास्के, सचिवमा कपिल न्यौपाने, सहसचिवमा खिना भुसाल ,कोषाध्यक्षमा यज्ञप्रसाद भट्टराई, सह कोषाध्यक्षमा डन्डापानी बस्याल, सदस्यहरुमा उदयराज भण्डारी, हरिप्रसाद ढुंगाना , लोकप्रसाद पौडेल, नरनाथ पान्डे र तारा देवि पौडेल दवाडी सर्वसम्मत रुपमा चयन भएका हुन ।

अधिवेशनको शनिबार नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ सांसद डाक्टर शशांक कोइरालाले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...