गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

शुक्रबार, भाद्र ०३, २०७९
नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रिय युवासंघ नेपालले जिल्लाको चोरमारामा मुख्यमन्त्रीलाई कालोझन्डा देखाएको हो ।

करको दायरा बढाईएको, महङ्गी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै मुख्यमन्त्री नेपालीले आफ्नै जिल्लामा कालोझन्डाको सामाना गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...