गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा

शुक्रबार, भाद्र ०३, २०७९
नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालो झण्डा देखाइएको छ । राष्ट्रिय युवासंघ नेपालले जिल्लाको चोरमारामा मुख्यमन्त्रीलाई कालोझन्डा देखाएको हो ।

करको दायरा बढाईएको, महङ्गी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै मुख्यमन्त्री नेपालीले आफ्नै जिल्लामा कालोझन्डाको सामाना गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search