चितवन र नवलपुरमा गर्मीले यो वर्षकै रेकर्ड तोड्यो

चितवन र पुर्वी नवलपरासीमा गर्मी ह्वात्तै बढेको छ । बिगत केही दिनयता चितवन र नवलपुरको तापक्रम उकालो लाग्दै जाँदा गर्मी बढेको हो ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा दिउँसो अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्मी अत्याधिक बढाएको छ ।

गर्मीका कारण जनजीवन प्रभावित भएको छ । अत्याधिक गर्मीका कारण मानिसहरु कमै मात्रामा घर बाहिर निस्किएका छन् । बजारमा पहिलेको तुलनामा कमै मात्रामा चहल पहल देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search